बुधवार, 27 अप्रैल 2011

गन्तब्य हिन यात्रालाई अगाडी बढाउने क्रम मा आज यो कतारको अनौठो परिवेसमा रुमलिन पुगीय्छ .....
सायद विकास प्रेमी पाइलाहरु भयर होला जहाँ निरन्तरता चलिनै रहनेछन .....!!!

मंगलवार, 29 मार्च 2011

मेरा बिकासप्रेमी पाइलाहरु

त्यो जन्जिरको थुप्रोबाट उक्सन खोज्दै छ 
त्यसको  बदलामा  
झन शिशिरको पतझड हावाले अत्तरहरु निरन्तर ल्याइ दिने छ 
त्यसको एउटा महान थुप्रो बन्ने छ 
शायद त्यो अतलता र बिशालताको हुने छ 
तर मेर बिकास प्रेमी चाहनाहरु 
उत्थानबादी रहरहरु खै! किन त्यही थुप्रोमा गुम्सदै छ 
हजारौ प्रयासका बाबजुद पनि
मेर ती बिकास प्रेमी दुई पाइलाहरुले 
ताजा हावा लिना पाउने छैन 
बिकासका सिर्जना हेर्न पाउने छैन 
केवल उ पाइला चालु वा नचालुको बिडम्बनामा परी 
टक्क अडी रहने छ, चुपचाप सहि रहने छ 
अनि ईतिहासका एउटा कतित पात्र बन्ने छ 
जुन केवल किताबको पानामा सजिने छ 
निर्जीब मूल्य सरी निर्जीब मूल्य सरी